यस शैक्षिक बर्ष २०८२/८३ मा भर्ना हुने समपूर्ण प्रशिक्षार्थीहरुलाई अभिमुखीकरण कार्यक्रमको लागी मिति २०८२/०७/१६ गते अविभावक सहित अनिवार्य उपस्थित भइ दिन हुन जानकारी गराइन्छ।
समय: ११:०० बजे
स्थान: बि. पि. मेमोरियल बहुप्राबिधिक शिक्षालय, सपहि, धनुषा
-शिक्षालय प्रशासन